१३ असार २०८३, शनिबार । June 27, 2026

आज सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार…