२६ पुस २०८२, शनिबार । January 11, 2026

यू–१७ साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी यू–१७ साफ महिला च्याम्पियनसिप २०२५का लागि अन्तिम २३ खेलाडीको सूची सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक भएको सूचिमा तीन गोलकिपर, आठ डिफेन्डर, पाँच मिडफिल्डर, तीन विङ्गर र चार फरवार्ड खेलाडी समावेश छन्। गोलकिपर पोजिसनमा झरना डुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ चयन भएका छन्। डिफेन्स लाइनमा दीक्षा रायमाझी,…