२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकप छनोटः नेपालले युएईलाई दियो १ सय ४१ रनको लक्ष्य


२६ आश्विन २०८२, आइतबार  

18
Shares

काठमाडौं । आईसीसी पुरुष टी–२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा जारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सामु १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल खडा गरेको हो।

नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो। त्यस्तै, युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो, जसले समूह चरणमा कतार र मलेसियालाई हराएको थियो।

दुवै टोली समूह चरणमा अपराजित रहँदा अहिलेको खेल विश्वकप छनोटमा पहुँच सुनिश्चित गर्ने दृष्टिले निकै निर्णायक बनेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ