१३ कार्तिक २०८३, शुक्रबार । October 30, 2026

राजावादीको अराजकता: कोटेश्वरको भाटभटेनीमा तोडफोड

काठमाडौं । कोटेश्वरको भाटभटेनीमा राजावादी प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। तीनकुनेमा भएको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका हुन्।सुपरस्टोरका सीईओ पानु पौडेलले यो जानकारी दिएका छन्। प्रदर्शनकारीहरूले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय प्रवेश गर्न खोजेका थिए भने आलोकनगरस्थित एकीकृत समाजवादी पार्टी कार्यालयमा आगजनी गरेका छन्। आक्रोशित प्रदर्शनकारीहरूले कोटेश्वरका गल्लीहरूमा हिँड्दै गाडीमा आगजनी र…