४ आश्विन २०८३, आइतबार । September 21, 2026

नवराज सुवेदीको नेतृत्वमा चाबहिलबाट राजावादी जुलुस अघि बढ्यो


१४ चैत्र २०८१, शुक्रबार  

84
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा आज राजावादीहरू भेला भएका छन्, जसले राजसंस्था पुनस्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रहरीले सुरक्षा सतर्कता बढाएको छ र राजावादीका जुलुस विभिन्न क्षेत्रबाट तीनकुनेतर्फ प्रस्थान गरेका छन्। चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदीको नेतृत्वमा जुलुस तीनकुनेतिर अगाडि बढिरहेको छ, जुन गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने योजना छ।

यता, गणतन्त्र पक्षधरहरूले भृकुटीमण्डपमा सभा आयोजना गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली