६ आश्विन २०८३, मंगलबार । September 22, 2026

बानेश्वरतर्फ प्रवेश गर्दा राजावादी समर्थक र प्रहरीबीच घम्साघम्सी


१४ चैत्र २०८१, शुक्रबार  

54
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूह र प्रहरीले धकेलाधकेल गरेका छन्। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले उनिहारूलाई रोक्दै माइकिङ मार्फत शान्तिपूर्ण प्रदर्शनको आग्रह गरेको थियो।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको हो। यसैदिन भृकुटिमण्डपमा गणतन्त्रवादीहरूको विशाल प्रदर्शन हुँदैछ। राजावादी र गणतन्त्रवादी समूहको भिडन्त नहोस् भन्ने उद्देश्यले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा