२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु: पुनस्थापनाको माग


१४ चैत्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानूनी रूपमा पदमुक्त गरिएको आरोप लगाउँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु भएको छ।

घिसिङले पुनः पदस्थापनाको माग गर्दै सरकारको निर्णयमा तत्काल रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन्। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा उक्त रिटको सुनुवाइ सुरू भएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशक पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। कुलमानको कार्यकालमा चार महिना बाँकी रहेको बताइएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १२ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ