२६ माघ २०८२, आइतबार । February 9, 2026

आईपीएलः मुम्बई इन्डियन्सको लगातार दोस्रो हार, गुजरात ३६ रनले विजयी

एजेन्सी । मुम्बई इन्डियन्सलाई आईपीएल २०२५ मा लगातार दोस्रो हार भोग्नु परेको छ। शनिबार, नरेन्द्र मोदी रंगशालामा भएको खेलमा गुजरात टाइटन्सले मुम्बईलाई ३६ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९७ रनको लक्ष्य मुम्बईलाई दिइयो। जवाफमा, मुम्बई इन्डियन्स २० ओभरमा ६ विकेट गुमाउँदा १६० रन मात्र बनाउन…