१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, चाँदीको मूल्य घट्यो


१६ चैत्र २०८१, आइतबार  

222
Shares

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य ६०० रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको हो। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७६ हजार २०० रुपैयाँ थियो।

सुनको मूल्य बढ्दा, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ११ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ