२९ श्रावण २०८३, शुक्रबार । August 14, 2026

सूचना उपलब्ध गराउन नागरिकलाई प्रहरीको आह्वान


१६ चैत्र २०८१, आइतबार  

12
Shares

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रहरूमा राजावादी समूहद्वारा गरिएको तोडफोड, आगजनी, लुटपाट र अन्य अपराधिक गतिविधिहरूको अनुसन्धानका लागि नेपाल प्रहरीले नागरिकहरूको सहयोगका लागि सूचना उपलब्ध गराउन आह्वान गरेको छ।

नेपाल प्रहरीले २०८१ चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका स्थानहरूमा निजी र सरकारी सम्पत्तिमा गरिएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूको बारेमा सूचना मागेको हो।

प्रहरीले सूचनाकर्ताको गोपनीयता कायम राख्ने वचन दिएको छ र अनुसन्धानमा सहयोग पुर्याउनका लागि फोटो, भिडियो र संलग्न व्यक्तिहरूका विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

सूचना [email protected] मा पठाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध