३ पुस २०८२, बिहिबार । December 18, 2025

तिनकुने घटनाः दुर्गा प्रसाईँ अझै फरार, उनको राहदानी ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित आयोजित प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा निकायले घटनाको समीक्षा गर्दैछ। सुरक्षा अधिकारीहरूको विश्लेषणअनुसार प्रदर्शन संयोजक दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गर्दै गाडी चलाएपछि स्थिति झन् तनावग्रस्त बनेको थियो। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक समेत रहेका मेडिकल व्यवसायी प्रसाईं हाल फरार छन्। उनी प्रदर्शनस्थलबाट स्कोर्पियो गाडीमा…