३ आश्विन २०८३, शनिबार । September 19, 2026

ईदउलफित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा


१७ चैत्र २०८१, सोमबार  

12
Shares

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदउलफित्र को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, नेपाल राजपत्र (२०८० माघ २९) मा प्रकाशित निर्णयअनुसार ईदउलफित्रको दिन देशभर बिदा दिने व्यवस्था गरिएको हो। ईदउलफित्र इस्लाम धर्मावलम्बीहरूले रमदान महिनाको अन्त्यमा विशेष उल्लासका साथ मनाउने पर्व हो।

यस अवसरमा आपसी मेलमिलाप, शुभकामना आदान–प्रदान तथा धार्मिक अनुष्ठान गरिन्छ। सरकारले यस दिनलाई सम्मानस्वरूप सार्वजनिक बिदा दिँदै आएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ