काठमाडौं । नेपालका प्रमुख डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा सन् २०२५ मा उल्लेखनीय वृद्धि देखिएको छ। फोर्ब्सको ताजा सूचीअनुसार चौधरीको कुल सम्पत्ति २ अर्ब डलर पुगेको छ, जुन सन् २०२४ मा १ अर्ब ८० करोड डलर थियो। एक वर्षमा २० करोड डलरको वृद्धि भएको हो। यसको परिणामस्वरूप, चौधरी फोर्ब्सको विश्वका धनाढ्यहरूको सूचीमा १,७६३औं स्थानमा उक्लिएका…