११ चैत्र २०८२, बुधबार । March 25, 2026

काठमाडौं महानगरपालिकामा तलब निकासा सुरुः रोकिएको तलब एकमुष्ट वितरण

काठमाडौं । लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिको तलब एकमुष्ट रूपमा वितरण गर्न सुरु गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पुनः कार्यभार सम्हालेसँगै तलब निकासाको प्रक्रिया अघि बढेको हो। प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक तथा कर्मचारीहरू महिनौंसम्म तलबविहीन बनेका थिए। शिक्षकहरूको पाँच महिनाको र कर्मचारीहरूको तीन महिनाको (चैतसम्म) तलब…