२ चैत्र २०८१, आइतबार । March 16, 2025

१८ दशमलव २५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८ दशमलव २५ अंकले घटेर २६२७ दशमलव १४ विन्दुमा पुगेको छ । आज एक करोड २२ लाख ८३ हजार छ सय २३ पटकको सेयर कारोबारमा ५ अर्ब ४१ करोड, ९१ लख चार हजार १५७ रूयैयाँको कारोबार…