काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । मङ्गलबार छापावाल सुनको दर तोलामा एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै सबैभन्दा उच्च दर हो । यसअघि सोमबार सुन तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार…