काठमाडौं । साताको कारोबार समापनसँगै आज सेयर बजार सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३ अंकले वृद्धि भई २६५८ बिन्दुमा पुगेको छ। आजको दिन सेयर बजारमा १ करोड ९७ लाख कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कुल कारोबार रकम ७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। मूल्य वृद्धिको हिसाबले नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट…