१२ फाल्गुन २०८२, मंगलबार । February 24, 2026

टी–२० सिरिजः मलेसियामाथि नेपालको शानदार जित

काठामाडौं । नेपालले अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा मलेसियामाथि ६ विकेटले शानदार जित दर्ता गरेको छ। शनिबार मलेसियाको बायुमास ओभलमा पहिलो ब्याटिङ गरेको घरेलु टोलीले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। यससँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ। नेपालको जितमा पूजा महतोले ३९ बलमा ३९ रनको योगदान…