२० भदौ २०८३, शनिबार । September 5, 2026

मलेसियाविरुद्ध तेस्रो टी–२० मा नेपाल १३ रनले पराजित, सिरिजमा मलेसिया अघि


१९ आश्विन २०८२, आइतबार  

15
Shares

काठमाडौं । मलेसियाविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पराजय भोगेको छ । मलेसियामा आइतबार सम्पन्न खेलमा नेपाल १३ रनले मलेसियासँग पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा मध्यम लक्ष्यका रूपमा १२१ रनको योगफल तयार पारेको थियो । जवाफमा नेपालले २० ओभरमै ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।

यस जीतसँगै मलेसियाले तीन खेलको टी–२० सिरिजमा २–१ को अग्रता बनाएको छ । पहिलो खेलमा पनि मलेसियाले नेपाललाई ३ रनले पराजित गरेको थियो भने दोस्रो खेल नेपालले जितेको थियो ।

नेपालका लागि ब्याटिङतर्फ कुनै पनि खेलाडीले ठूलो पारी खेल्न सकेनन्, जसका कारण टोली लक्ष्य नजिक पुगेर पनि हार बेहोर्न बाध्य भयो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध