८ कार्तिक २०८३, आइतबार । October 26, 2026

आईपीएलमा बेंगलुरुको शानदार जित, राजस्थान ११ रनले पराजित

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ। बिहीबार सम्पन्न खेलमा बेंगलुरुले राजस्थान रोयल्समाथि ११ रनको रोमाञ्चक जित दर्ता गरेको हो। बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। कप्तान विराट कोहलीले ७० रनको आकर्षक इनिङ्स खेले भने देवदत्त…