एजेन्सी । मंगलबार बिहान चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चीनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार भूकम्पमा परि हालसम्म ५३ जनाको मृत्यु भएको हो । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार मंगलबार बिहान नेपालमा ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्नीच्युडको भूकम्प गएको थियो। नेपालको राष्ट्रिय भूकम्प…