२२ माघ २०८२, बुधबार । February 4, 2026

भारत–पाकिस्तान तनाव: सीमावर्ती क्षेत्रमा विद्यालयदेखि एयरस्पेससम्म बन्द

एजेन्सी । भारतले पाकिस्तानको भूभागमा गए राति गरेको हवाई आक्रमणसँगै दक्षिण एसियामा फेरि तनाव चुलिएको छ। आक्रमणपश्चात् भारत र पाकिस्तान दुबै देश उच्च सतर्कतामा पुगेका छन् भने सीमावर्ती क्षेत्रमा सैनिक गतिविधि तीव्र भएको देखिन्छ। भारतीय पक्षले जम्मू–कश्मीर, हरियाणा, र पञ्जाबका विभिन्न क्षेत्रमा एयरस्पेस बन्द गरेको छ भने जम्मू–कश्मीरका विद्यालयहरू समेत अस्थायी रूपमा बन्द गरिएका छन्।…