८ श्रावण २०८३, शुक्रबार । July 24, 2026

इण्डियन आइडल विजेता पवनदीपको कार दुर्घटना, आईसीयूमा उपचार हुँदै


२३ बैशाख २०८२, मंगलबार  

192
Shares

काठमाडौं । इण्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन उत्तर प्रदेशको अमरोहामा कार दुर्घटनामा गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार दिल्ली जाँदै गर्दा उनको कार अनियन्त्रित भई अर्को सवारीमा ठोक्किँदा दुर्घटना भएको हो। उनीसँगै सवार उनका साथीहरू अजय मेहरा र ड्राइभर राहुल सिंह पनि घाइते भएका छन्। प्रारम्भिक उपचारपछि तीनै जनालाई नोयडाको फोर्टिस अस्पतालमा सारिएको हो।

पवनदीपका बुवा सुरेश राजनका अनुसार उनी आमालाई घरमा छाडेर दिल्ली फर्किंदै गर्दा दुर्घटना भएको हो। दुर्घटनाको समयमा गाडी ड्राइभरले चलाइरहेका थिए र निदाएकाले दुर्घटना भएको बताइएको छ। दुर्घटनामा पवनदीपको हात र खुट्टामा फ्याक्चर भएको र हाल उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

चिकित्सकहरूले उनको अवस्था अहिले स्थिर रहेको जनाएका छन्।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर