२८ बैशाख २०८३, सोमबार । May 11, 2026

इंग्लिस प्रिमियर लिगः आर्सनलसँग म्यानचेस्टर सिटीको बराबरी

एजेन्सी । जोन स्टोन्सले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गरेको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ। योसँगै उसले आर्सनलसँग् २–२ को बराबरी खेलेको हो। स्टोन्सको गोल अगाडिसम्म १० खेलाडीमा सीमित आर्सनल जिततर्फ अग्रसर थियो। बराबरीसँगै सिटी १३ अंकमा लिग तालिकाको शीर्षमा रह्यो र आफ्नो अपराजित यात्रा कायम राख्यो। आर्सनल भने ११…