१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

फिफा यू–२० महिला विश्वकपको उपाधि उत्तर कोरियालाई


७ आश्विन २०८१, सोमबार  

876
Shares

एजेन्सी । फिफा यू–२० महिला विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ।

उसको यो तेस्रो उपाधि हो। आज बिहान कोलम्बियाको बोगोटास्थित एल क्याम्पिन रङ्गशालामा भएको खेलमा जापानलाई १–० ले पराजित गर्दै उत्तर कोरियाले उपाधि जितेको छ। उत्तरको जितमा खेलको १५औँ मिनेटमा १७ वर्षीय चो इल–सोनको गोल नै निर्णायक बन्यो। ​चोलले गोल्डेन बल र गोल्डेन बुटपनि जित्न जितिन्।

उनले प्रतियोगितामा सर्वाधिक ६ गोल गरेकी थिइन्। उमेर समूहको खेलमा निकै दबदबा राखेको उत्तर कोरियाले सेमिफाइनलमा अमेरिकालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने जापानले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। यो उपाधि सँगै उत्तर कोरियाले जर्मनी र संयुक्त राज्य अमेरिकासँगको उपाधिसँग बराबरी गरेको छ।

उत्तर कोरियाले यसअघि सन् २००६ र २०१६ मा उपाधि जितेको थियो। २४ देश सहभागी प्रतियोगिता ३१ अगस्टमा सुरु भई २२ सेप्टेम्बरमा सकिएको हो।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली