१० माघ २०८१, बिहिबार । January 23, 2025

इङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित



काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ६८ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछाएको इङल्याण्डले ४० दशमलव २ ओभरमा अल आउट हुदै २०२ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४४ दशमलव ४ ओभरमा अल आउट हुदै २७० रन बनाएको थियो ।

अस्ट्रेलियाले यस अघि पहिलो खेल ७ विकेटले जितेको थियो । यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज २–० ले जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ