३ आश्विन २०८३, शनिबार । September 20, 2026

इंग्लिस प्रिमियर लिगः आर्सनलसँग म्यानचेस्टर सिटीको बराबरी


७ आश्विन २०८१, सोमबार  

183
Shares

एजेन्सी । जोन स्टोन्सले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गरेको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ।

योसँगै उसले आर्सनलसँग् २–२ को बराबरी खेलेको हो। स्टोन्सको गोल अगाडिसम्म १० खेलाडीमा सीमित आर्सनल जिततर्फ अग्रसर थियो। बराबरीसँगै सिटी १३ अंकमा लिग तालिकाको शीर्षमा रह्यो र आफ्नो अपराजित यात्रा कायम राख्यो। आर्सनल भने ११ अंकमा चौथो स्थानमा रह्यो।

इतिहादमा भएको खेलमा हर्लिङ हालान्डको गोलले सिटीले सुरुआती अग्रता लिएपछि रिकार्डो कालाफोरीले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर गोल गर्दै ग्याब्रिएल मागाल्हेसले आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर लियानार्दो थ्रोसार्ड दोहोरो पहेलो कार्ड पाएर मैदान बाहिर गएका थिए।

त्यसपछि दबाबमा राखेको सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बरारबीमा ल्याए। आइतबारकै अर्को खेलमा ब्राइटन र नटिङघम फरेस्टले २–२ कै बराबरी खेले।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली