२३ माघ २०८२, बिहिबार । February 5, 2026

एकदिवसीय सिरिजमा अस्ट्रेलियामाथि इङल्याण्डको जित

एजेन्सी । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा खेल बर्षाले पूरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो । यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । त्यसको…