१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

स्पेनिस ला लिगाः आल्भेजमाथि रियल म्याड्रिडको जित


९ आश्विन २०८१, बुधबार  

24
Shares

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा लुकास भाज्क्वेज, किलियन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि कार्लोस बेनाभिडेज र किके गार्सियाले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आल्भेजको ७ खेलमा १० अंक रहेको छ र लिगमा ८औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली