एजेन्सी । जारी आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनल खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपमा फाइनल यात्रा तय गरेको हो । न्युजिल्याण्डले दिएको १ सय २९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १ सय २०…