१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

युरोपियन नेसन्स लिगः सर्वियाविरुद्ध स्पेनको सहज जित


३० आश्विन २०८१, बुधबार  

306
Shares

एजेन्सी । जारी युरोपियन नेसन्स लिगमा अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले सर्वियालाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा स्पेनले ३–० को सहज जित निकालेको हो । लिगमा स्पेनले खेलको पाँचौँ मिनेटमा अमेरिक लापोर्टको गोलबाट पहिलो अग्रता लिएको थियो । स्पेनको लागि अल्भारो मोरटाले खेलको ६६ औँ मिनेटमा दोस्रो अग्रता दिलाए भने एलेक्स बाइनाले ७७ औँ मिनेटमा तेस्रो गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए ।

खेलको ७६औँ मिनेटमा स्ट्राफिन्जा पाभ्लोभिकले सिधै रातो कार्ड पाउँदा सर्विया दश खेलाडीमा सीमित बनेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था