३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

विश्वकप छनोटः मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित



एजेन्सी । विश्वकप छनोट खेल अन्तर्गत बुधबार बिहान भएको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बेलिभियामाथि ६–० को फराकिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तरगतको खेलमा बेलिभियालाई पराजित गर्ने क्रममा स्टार खेलाडी मेसीले १९,८४ र ८६ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । खेलमा मार्टिनेज, अल्भारेज र अल्माडाले समान १–१ गोल गरे । जित पछि दक्षिण अमेरिका पोलमा १० खेलबाट २२ अङ्क सहित अर्जेन्टिना पहिलो स्थानमा कायम छ ।

बोलिभिया भने १२ अङ्क सहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर