२१ मंसिर २०८२, शनिबार । December 6, 2025

युइएफए च्याम्पियन्स लिगः फेनेरबाहससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ । गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १–१ गोलको बराबरी खेलेका हुन् । म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले खेलको १५औं मिनेटमा शुरुवाती गोल गरेका थिए भने फेनेरबाहसका लागि योउसेफ एन नेसयरीले खेलको ४९औं मिनेटमा बराबरी गोल गरेका थिए ।…