४ असार २०८३, बिहिबार । June 18, 2026

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प गएको हो । शक्तिशाली भूकम्पपछि विजुली छैन् । क्यालिफोर्नियाको हम्बोल्टमा १०औं हजार मानिस अन्धकारमा बस्न बाध्य छन् । भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवं सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर…