१ कार्तिक २०८३, आइतबार । October 18, 2026

इमर्जिंग टिम्स एशिया कपको उपाधि अफगानिस्तानलाई


१२ कार्तिक २०८१, सोमबार  

594
Shares

एजेन्सी । इमर्जिंग टिम्स एशिया कपको उपाधि अफगानिस्तानले जितेको छ ।

ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि हात पारेको हो । ओमानमा सम्पन्न भएको फाइनल खेलमा श्रीलंकाले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर लक्ष्इ पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि