७ कार्तिक २०८३, शनिबार । October 24, 2026

न्युजिल्याण्डविरुद्ध श्रीलंकाको शानदार जित, कुशल र आभिश्काको शतक

एजेन्सी । कुशल मेण्डिज र आभिश्का फेर्नानडोको शतकमा न्युजिल्याण्डविरुद्ध श्रीलंकाले शानदार जित निकालेको छ । एकदिवसीय सिरिज अन्र्तगतको पहिलो खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई डिएल मेथड अनुसार ४५ रनले पराजित गरेको हो । श्रीलंकाले ४९ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै ३ सय २४ रन बनाएपछि खेल वर्षाले अवरुद्ध भएपछि न्युजिल्याण्डलाई २७ ओभरमा २ सय २१ रनको…