४ असार २०८३, बिहिबार । June 18, 2026

‘बालोन डो अर’ को उपाधि स्पेनका रोड्रिलाई


१३ कार्तिक २०८१, मंगलबार  

609
Shares

एजेन्सी । स्पेनिस मिडफिल्डर रोड्रीले यस वर्षको बालोन डो अर को उपाधि जितेका छन् ।

फ्रान्स फुटबल फेडेरेसनले हरेक वर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जितेका हुन् । उनले ब्राजिलका भिनिसियस जुनियरलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । रोड्रीले स्पेनलाई युरोकप जिताएका थिए भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जिताएका थिए ।

सन्‌ २०१८ मा लुका मोड्रीचले जितेपछि बालोन डो अर जित्ने रोड्री पहिलो मिडफिल्डर हुन् । सन्‌ २००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बाहेक बालोन डो अर जित्ने उनी तेस्रो खेलाडी हुन् ।

यस बिचमा मोड्रीचले सन्‌ २०१८ र करिम बेन्जमाले सन्‌ २०२२ मा बालोन डो अर जितेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा