९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

इङ्गिलस प्रिमियर लिगः साउथह्याम्प्टनलाई पराजित गर्दै म्याचेस्टर सिटी लिगको शीर्ष स्थानमा



काठमाडौं । इङ्गिलस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साउथह्याम्प्टनलाई १–० गोलले हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लेको छ ।

सिटीका लागि पाँचौ मिनेटमा इर्लिङ हलाण्डले गरेको गोल नै निर्णायक बन्यो । सिटीको नौ खेलमा २३ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको २१ अङ्क छ । गएराति नै भएका अरू खेलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई र ब्रेन्टफोर्डले इपस्वीच टाउनलाई हराए ।

एभर्टन र फुलहम, एस्टन भिल्ला र बर्नमाउथ तथा ब्राइटन र उल्भ्सले बराबरी खेलका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी