५ असार २०८३, शुक्रबार । June 19, 2026

यूईएफए च्याम्पियन्स लिगः राफिन्हाको ह्याट्रिकमा बायर्नविरूद्ध बार्सिलोनाको शानदार जित


८ कार्तिक २०८१, बिहिबार  

126
Shares

एजेन्सी । जारी यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले बायर्न म्युनिखविरुद्ध फराकिलो अन्तरको जित हात पारेको छ ।

बार्सिलोनाले बायर्नलाई ४–१ ले पराजित गर्दा बार्सिलोनाका राफिनाले ह्याट्रिक पूरा गरे । उनले खेलको पहिलो मिनेटमै गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै ४५औँ र ५६औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । उता रोबर्ट लेवान्डोस्कीले ३६औँ मिनेट गोल गरे । बायर्नका लागि ह्यारी केनले १८औँ मिनेटमा गोल गरे पनि हार टार्न सकेनन् ।

यससँगै बार्सिलोना बायर्नविरुद्ध ४–१ ले विजयी भयो । त्यस्तै अर्को खेलमा लिलले एट्लेटिको मड्रिडलाई ३–१ ले स्तब्ध पार्यो भने स्पार्टाविरुद्ध म्यानचेस्टर सिटीले ५–० को जित निकाल्यो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा