८ चैत्र २०८२, आइतबार । March 22, 2026

युरोपियन च्याम्पियन्स लिगः आर्सनलमाथि इन्टर मिलानको जित

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलमाथि इन्टर मिलानले १-० गोल अन्तरको जित निकालेको छ । सान सिरो स्टेडियममा आर्सनलविरूद्ध हकान चाल्हानोग्लुले पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। च्याम्पियन्स लिगको जारी सिजनमा आर्सनलको यो पहिलो हार हो। यसअघि तीन खेल खेलेको आर्सनल २…