एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा महँगी अभिनेत्री बन्न सफल भएकी छन्। फिल्म 'तीन पत्ती' बाट अभिनय यात्रा सुरु गरेकी श्रद्धाले आफ्नो करियरमा थुप्रै हिट फिल्महरू दिइसकेकी छन्। पछिल्लो पटक सुपरहिट फिल्म स्त्री २ मा देखिएकी श्रद्धाको फ्यान फलोइङ सामाजिक सञ्जालमा अत्यन्त बलियो छ। स्त्री २ ले बक्स अफिसमा शानदार कमाइ…