५ असार २०८३, शुक्रबार । June 20, 2026

२४ घण्टा…

जिन्दगी कति नै छ र ?भाग्यले बाँचियो भनेमात्र १० दशकनत्र त…केही दशक७ या ८सबैले माया गरे९तर माया गर्नेसँधै कहाँ बाँच्छन्यसो सोच्नुस तअब कति दशक बाँकी होला…अफसोसहामीलाईसोच्ने फुर्सद नै छैन्जिन्दगीको भागदौडमा फुर्सद मिलेपोअं बुढेसकालको लागि कमाउनु छकसको लागि ?तिम्लाईतिम्रो बाजेले कमाएर राखेका थिए र ?फेरि किन काम गर्छौँ ?पुग्यो ? कमाउन पुगेकै छैनगाह्रो छ हैअनिहाँस्न नी…