२६ श्रावण २०८३, मंगलबार । August 11, 2026

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ ले उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो प्रदर्शनको एक सय दिन पुरा गरेको छ। यो नेपाली सिनेमाको लागि निकै सकारात्मक संकेत मानिन्छ। शुक्रबारबाट यो फिल्म ७ वटा चलचित्र घरहरूमा लगातार प्रदर्शन हुँदै एक सय दिन पार गर्न सफल भएको हो। प्रदर्शन जारी रहेका हलहरूमा…