काठमाडौं । अभिनेता विपीन कार्की स्टारर नयाँ चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक गरिएको छ। मंगलबार एक भव्य कार्यक्रममा चलचित्रको टिजर मिडियासम्म ल्याइएको हो। यस चलचित्रमा विपीन कार्की र मिरूना मगर प्रमुख भूमिकामा छन्, र यो टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतारचढावलाई एक सन्देशपूर्ण र सौन्दर्यपूर्ण ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ। टिजरको एक दृश्यमा मिरूना…