काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । ५ अंकले बजार बढ्दा कारोबार रकम भने उल्लेख्य देखिएको छ । आइतबार कुल २ करोड ४४ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार उन्नति सहकार्य लघुवित्त,…