२९ भदौ २०८३, सोमबार । September 14, 2026

फिफा यू–२० महिला विश्वकपको उपाधि उत्तर कोरियालाई

एजेन्सी । फिफा यू–२० महिला विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ। उसको यो तेस्रो उपाधि हो। आज बिहान कोलम्बियाको बोगोटास्थित एल क्याम्पिन रङ्गशालामा भएको खेलमा जापानलाई १–० ले पराजित गर्दै उत्तर कोरियाले उपाधि जितेको छ। उत्तरको जितमा खेलको १५औँ मिनेटमा १७ वर्षीय चो इल–सोनको गोल नै निर्णायक बन्यो। ​चोलले गोल्डेन बल र गोल्डेन बुटपनि जित्न…