एजेन्सी । युरोपा लिग फुटबलमा टोटनहमले सहज जित निकालेको छ। गएराति घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३–० को जित निकाल्दै तीन अंक जोड्यो। टोलीको जितमा ब्रेनान जनसन, पेप सर र डोमिनिक सोलान्केले गोल गरे। पहिलो हाफमा एक गोल हुँदा दोस्रो हाफमा थप दुई गोल भएका थिए। यसअघि खेलको सातौं मिनेटमा राड ड्राग्सनले सिधै रातो…