१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

विश्वकप छनोटः नेपालको सुखद सुरुवात, कुवेत ५८ रनले पराजित

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा आत्मविश्वासपूर्ण शुरुवात गरेको हो। पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। नेपालका ओपनर कुशल भुर्तेलले…