काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्डसलाई १ सय ४६ रन लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो। नेपालका लागि पूजा महतोले अर्धशतक प्रहार गरिन्। उनले ५१ बलमा पाँच चौको मद्दतले ६२ रन बनाइन्। यो उनको पहिलो अर्धशतक हो। त्यस्तै,…