६ असार २०८३, शनिबार । June 20, 2026

च्याम्पियन्स ट्रफीः आज न्युजिल्याण्ड र बंगलादेश भिड्दै


१२ फाल्गुन २०८१, सोमबार  

39
Shares

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गतको छैटौं खेलमा आज न्युजिल्याण्ड र बंगलादेश भिड्दैछन् ।

खेल रावलपिंडी क्रिकेट रंगशालामा दिउँसो २ः४५ बजे सुरु हुनेछ। न्युजिल्याण्ड र बंगलादेशबीचको आजको खेलले पाकिस्तानको भविष्य समेत तय गर्नेछ । आजको खेल न्युजिल्याण्डले जितेको खण्डमा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने छ । सन् २०१७ मा भएको पछिल्लो च्याम्पियन्स ट्रफीमा बंगलादेशले न्युजिल्याण्डलाई समूह चरणबाटै बाहिर पठाएको थियो।

बंगलादेश सेमिफाइनलमा पुगेको थियो। च्याम्पियन्स ट्रफीमा दुवै टोली दुई पटक आमनेसामने भएका छन्। दुवैले १-१ खेल जितेका छन्। समग्रमा हेर्दा बंगलादेश भन्दा न्युजिल्याण्ड केही बलियो देखिन्छ ।

दुवै टोली ४५ पटक आमनेसामने भए। यसमा न्युजिल्याण्डले ३३ खेल जितेको छ भने बंगलादेशले ११ खेल जितेको छ। जबकि १ खेलको नतिजा तय हुन सकेन।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा